Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिनको अवधिका लागि उक्त रकम संकलन गर्न बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिनको अवधिका लागि उक्त रकम संकलन गर्न बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने जनाएको छ।

नेपाल राष्ट्र बैंक का अनुसार यस निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ३ गते गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बोलकबोल ब्याजदरमा आधारित हुने यस उपकरणमा बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/