Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं — नेपाल राष्ट्र बैंक ले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले नियमित रूपमा निर्धारण गर्दै आएको विनिमय दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद तथा बिक्री मूल्य…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल राष्ट्र बैंक ले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले नियमित रूपमा निर्धारण गर्दै आएको विनिमय दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद तथा बिक्री मूल्य तय गरिएको हो।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको जानकारीअनुसार आवश्यकताअनुसार यी विनिमय दरहरू जुनसुकै समयमा संशोधन हुन सक्नेछन्। साथै, वाणिज्य बैंकहरूले लागू गर्ने विनिमय दरमा केही फरक पर्न सक्ने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/