spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तएनआरएन इन्फ्रास्ट्रक्चरको संचालकमा जोली अमात्य नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चरको संचालकमा जोली अमात्य नियुक्त

काठमाडौं — एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो संचालक समितिमा नयाँ सदस्य नियुक्त गरेको छ। कम्पनीले जोली अमात्यलाई महिला संचालक पदमा नियुक्त गरेको जनाएको छ।

कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले पर्सा जिल्ला, वीरगंज–११ स्थायी ठेगाना भएकी अमात्यलाई आजकै मितिबाट लागू हुने गरी संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार नयाँ नियुक्तिसँगै संस्थागत सुदृढीकरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, महिला सहभागिता बढाउँदै समावेशी नेतृत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त नियुक्ति गरिएको जनाइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here