Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

महुली लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले सूचना प्रविधि तथा सूचना व्यवस्थापन विभागअन्तर्गत सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत तथा सहायक अधिकृत पदमा कर्मचारी भर्ना गर्न…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले सूचना प्रविधि तथा सूचना व्यवस्थापन विभागअन्तर्गत सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत तथा सहायक अधिकृत पदमा कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको हो।

संस्थाका अनुसार ती पदहरूमा आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।

योग्यता पुगेका तथा इच्छुक व्यक्तिहरूले चैत २ गतेभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/