
काठमाडौं — बिहीबार स्टक एक्सचेञ्ज (नेप्से) ११.९३ अंकले बढ्दा झण्डै साढे ५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से २६२४.३६ बिन्दुमा कायम भएको छ ।
आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । आज १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
बिहिबार १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । आज १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन धौरागिरी लघुवित्तको १२.४३ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ६.४४ प्रतिशत, माउन्टेन हाइड्रोको ५.५१ प्रतिशतको शेयर मूल्य बढेको छ यसदिन सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन, लिवर्टी इनर्जी, पिपुल्स हाइड्रोपावर, अपी पावर, आँखुखोला जलविद्युत र एलआईसी नेपालको शेयर सर्वाधिक कारोबार भएको हो।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६२४.३६ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा सुधार देखिएको छ । आज इन्भेष्टमेन्ट समूह र अन्य समूहको शेयर मूल्य ओरालो लागेको हो ।






Leave a Reply