Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दोर्दी खोला जलविद्युतले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं — दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद (राइट्स) शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्न आवश्यक तयारीस्वरूप बिक्री प्रबन्धकसमेत नियुक्त गरेको जनाएको छ। कम्पनीका अनुसार हाल…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद (राइट्स) शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्न आवश्यक तयारीस्वरूप बिक्री प्रबन्धकसमेत नियुक्त गरेको जनाएको छ।

कम्पनीका अनुसार हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद शेयर जारी गरिनेछ। यसका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ।

यसअघि कम्पनीको पुष २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको थियो। सोही निर्णयअनुसार अब प्रक्रिया अगाडि बढाइएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/