spot_img
21.8 C
Kathmandu
spot_img
Homeसमाचारसशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

काठमाडौँ, ३० जेठः सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा हुनुभएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ । —

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here