Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक जेठ २९ गते शुक्रबार अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक जेठ २९ गते शुक्रबार अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/