spot_img
27.2 C
Kathmandu
spot_img
Homeसमाचारसुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किने, आजै राष्ट्रपति कार्यालयमा सपथ

सुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किने, आजै राष्ट्रपति कार्यालयमा सपथ

काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्रीका रूपमा फर्किने भएका छन् । उनलाई आजै पद तथा गोपनीयताको सपथ गराइने तयारी गरिएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथ समारोह हुने गरी आवश्यक पत्राचार भइसकेको छ ।

यसअघि सम्पत्ति सम्बन्धी विभिन्न विवाद सार्वजनिक भएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सो विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । समितिको प्रतिवेदनले उनलाई सफाइ दिएपछि पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय भएको हो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here