Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज बकर ईद, देशभर सार्वजनिक बिदा

काठमाडौं — मुस्लिम समुदायको पर्व बकर ईद (ईद–उल–अजहा) आज मुस्लिम समुदायहरूले धुमधामका साथ मनाउँदैछन्। हरेक वर्ष इस्लाम धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने बकर ईदमा मस्जिद तथा ईदगाहमा सामूहिक नमाज पढ्ने परम्परा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — मुस्लिम समुदायको पर्व बकर ईद (ईद–उल–अजहा) आज मुस्लिम समुदायहरूले धुमधामका साथ मनाउँदैछन्।

हरेक वर्ष इस्लाम धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने बकर ईदमा मस्जिद तथा ईदगाहमा सामूहिक नमाज पढ्ने परम्परा रहेको छ। नमाजपछि एकअर्कामा शुभकामना आदानप्रदान गर्दै पर्व मनाइन्छ।

यस पर्वको अवसरमा नेपाल सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। यससँगै आज सरकारी कार्यालय, शैक्षिक संघसंस्था, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायत बन्द रहनेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/