spot_img
22.1 C
Kathmandu
spot_img
Homeसमाचारनीति तथा कार्यक्रमस् प्रधानमन्त्री आफैं उपस्थित भएर जवाफ दिनुपर्ने सांसद हर्क साम्पाङको...

नीति तथा कार्यक्रमस् प्रधानमन्त्री आफैं उपस्थित भएर जवाफ दिनुपर्ने सांसद हर्क साम्पाङको माग

काठमाडौँ — प्रतिनिधि सभा बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई ले सरकारको नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नहरूको उत्तर प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका छन् ।
आफ्नो विचार राख्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । छलफलमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले बैठकमा उपस्थित भएर सिधै जवाफ दिनुपर्ने माग गरे । उनले छलफलका क्रममा प्रधानमन्त्री अनुपस्थित रहे पनि उत्तर दिने समयमा भने संसद्‌मा अनिवार्य उपस्थित हुने आशा व्यक्त गरे ।
प्रधानमन्त्री आफैं उपस्थित नभएमा आफ्नो पार्टीले संसद् बैठक बहिस्कार गर्ने चेतावनी समेत उनले दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here