Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भट्ट र अग्रवालमाथि मनी लाउन्डरिङ मुद्दामा थप १२ दिन म्याद

काठमाडौं — विशेष अदालतले व्यवसायी दिपक भट्ट र शुलभ अग्रवाल माथि अनुसन्धान जारी राख्न थप १२ दिनको म्याद दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को संयुक्त इजलासले उक्त…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — विशेष अदालतले व्यवसायी दिपक भट्ट र शुलभ अग्रवाल माथि अनुसन्धान जारी राख्न थप १२ दिनको म्याद दिएको छ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को संयुक्त इजलासले उक्त निर्णय गरेको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका भट्टलाई पाँचौं पटक १२ दिनको म्याद थप गरिएको हो भने अग्रवाललाई छैटौं पटक समान अवधिको म्याद थप गरिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/