spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारनेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं — नेपाल माइक्रो इन्स्योरेन्स का अध्यक्ष आशिष श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका क्रममा श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार धितोपत्र कारोबारसँग सम्बन्धित अनियमिततामा संलग्न भएको आशंकामा उनीमाथि छानबिन भइरहेको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here