बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं — ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ६ प्रतिशत बोनस र ३.५० प्रतिशत नगद (करसहित) गरेर ९.५० प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *