कांग्रेस महाधिवेशनमा सत्ता, व्यवस्था र पार्टी रूपान्तरणबारे नेताहरूको फरक–फरक धारणा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले वर्तमान सरकारको कार्यशैली, मुलुकको राजनीतिक दिशा र पार्टीहरूको रूपान्तरणबारे आ–आफ्ना धारणा राखेका…
