बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र धुरन्धर २ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै नयाँ इतिहास रचेको छ। प्रदर्शनको छोटो अवधिमै फिल्मले विश्वव्यापी कमाइमा तीव्र वृद्धि गर्दै अघिल्ला चर्चित फिल्महरूको रेकर्ड समेत उछिनेको छ।
फिल्मले रिलिज भएको केही दिनमै सयौँ करोड रुपैयाँको कमाइ गर्दै...
ललितपुरस्थित प्लाजामा आयोजित फेसन शोमा मोडलहरूले प्रकृतिबाट प्रेरित पहिरन प्रस्तुत गर्दै आकर्षक र रचनात्मक प्रदर्शन गरेका छन्। कार्यक्रममा सहभागी डिजाइनरहरूले प्रकृतिका विविध पक्ष—वनस्पति, वातावरणीय सन्तुलन र जैविक विविधता—लाई आफ्ना डिजाइनमा समेटेका थिए।
कार्यक्रममा विभिन्न मोडलहरूले र्याम्पमा उत्रिँदै आधुनिक शैलीसँगै प्राकृतिक सौन्दर्य झल्किने पहिरन प्रदर्शन गरे।...
काठमाडौं — बालेन शाहले सार्वजनिक गरेको गीत जय महाकालीले युट्युबमा नयाँ इतिहास रचेको छ। सार्वजनिक भएको २४ घण्टाभित्रै उक्त गीतले सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान बनाएको हो।
बिहीबार बेलुका सार्वजनिक गरिएको गीतलाई शुक्रबार बिहानसम्म करिब २१ लाख पटक हेरिएको छ। यससँगै यसअघि रहेको रेकर्ड तोडिएको...
काठमाडौं — कर्णाली प्रदेशमा आज चैते दशैंको अवसर पारेर सार्वजनिक बिदा दिइएको छ। हरेक वर्ष झैँ चैत्र शुक्ल अष्टमीका दिन मनाइने यस पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी बिदा घोषणा गरेको हो।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसअघि नै निर्णय गर्दै चैते...
काठमाडौँ - फिल्म ‘माया भनेकै यस्तो होला’ को छायाङ्कन सुरु भएको छ। सोमबार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको औपचारिक छायाङ्कन सुरु गरिएको हो।
फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गरिरहेकी छन्। उनी करिब आठ वर्षपछि पुनः निर्देशनमा फर्किएकी हुन्। गत फागुन ३ गते महाशिवरात्रिको...
काठमाडौं — निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको नेपाली फिल्म ‘आबाट आमा’ २०८२ सालको दोस्रो धेरै कमाउने फिल्म बनेको छ। मंगलबार मध्यान्हसम्म प्राप्त विवरणअनुसार फिल्मले कुल १२ करोड ३९ लाख ८९ हजार २३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
सोही अवधिसम्म फिल्मका ४ लाख ६९ हजार ४१४...