गृहपृष्ठ›बैंक/वित्त

बैंक/वित्त

नेपालका बैंक तथा वित्तीय संस्थाका निर्णय, कर्जा, निक्षेप, ब्याजदर, नियमन र वित्तीय सेवासम्बन्धी समाचार पढ्नुहोस्।

प्रभु बैंकको कार्यालय भवनको प्रतिनिधिमूलक तस्बिर

प्रभु बैंक प्रकरण: पूर्व र वर्तमान नेतृत्वमाथिका मुद्दाले उठाएका बैंकिङ सुशासनका प्रश्न

अशोक शेरचनको पुर्पक्ष थुना र सुमन शर्माको धरौटी आदेशसँगै प्रभु बैंक प्रकरणले कर्जा प्रशासन, आन्तरिक नियन्त्रण, नियामकीय एकरूपता र निक्षेपकर्ता विश्वासबारे उठाएका प्रश्नको विश्लेषण।

थप समाचार

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।…

भारतीय रिजर्भ बैंकले बढायो रेपो दर

काठमाडौं — भारतीय रिजर्भ बैंक (आरबीआई) ले बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच नीतिगत रेपो…

ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी नियुक्त

काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा गरेको छ। मंगलबार बसेको बैंक…

विदेशी मुद्रा भुक्तानी र सटहीको सीमा बढ्यो

काठमाडौं — नेपाल राष्ट्र बैंकले विभिन्न कारोबार तथा सेवामा विदेशी मुद्रा भुक्तानी र सटहीको सीमा बढाएको छ। संशोधित व्यवस्थाअनुसार विदेशमा…

लाभांश पारितका लागि गुराँस लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं — गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनी सञ्चालक समितिको…

हिमालयन लघुवित्तकी सञ्चालक सुनिता आचार्यले दिइन् राजीनामा

काठमाडौं — हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट राजीनामा दिएकी छन्। सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व…

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं — कुमारी बैंक लिमिटेडको ७८ हजार ६७७ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता…