spot_img
21.2 C
Kathmandu
spot_img
Homeबजार

बजार

नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं — बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मंगलबारको ३ लाख १ हजार ९ सय रुपैयाँको मूल्यभन्दा १ हजार ५ सय रुपैयाँले...

अण्डाको मूल्य बढ्यो, ठूलो प्रतिक्रेट ४२५ र मझौला ३७५

काठमाडौं -नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरेको छ। सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डाको मूल्य ३७५ रुपैयाँ तोकिएको छ। उत्पादन लागत बढ्दै गएको कारण मूल्य समायोजन गर्नुपरेको सङ्घले जनाएको छ। हाल प्रतिगोटा अण्डाको उत्पादन लागत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भएको छ भने खरिददर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको बिक्रीदर १७२ रुपैयाँ...

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको बोनस सेयर सूचीकरण भएसँगै अब सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ। सूचीकृत हुने कम्पनीहरूमा शिवम् सिमेन्ट्स, कृषि विकास बैंक र आशा...

सुन तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौँ – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा नौ सय रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख...

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौँ, फ— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२...