Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

४५४ उम्मेदवार र चार दलले खोले बेग्लै बैंक खाता

काठमाडौँ — निर्वाचन आयोगका अनुसार आगामी निर्वाचनका लागि हालसम्म ४५४ उम्मेदवार र चार राजनीतिक दलले मात्रै प्रचारप्रसार खर्चका लागि बेग्लै बैंक खाता खोलेका छन्। आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ — निर्वाचन आयोगका अनुसार आगामी निर्वाचनका लागि हालसम्म ४५४ उम्मेदवार र चार राजनीतिक दलले मात्रै प्रचारप्रसार खर्चका लागि बेग्लै बैंक खाता खोलेका छन्।

आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ लागू गर्दै निर्वाचन खर्च पारदर्शी बनाउन यस्तो व्यवस्था गरेको हो। निर्वाचनमा कुल तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

आयोगले खर्चको सीमा रु २५ लाखदेखि रु ३३ लाखसम्म तोकेको छ भने खर्च विवरण ३५ दिनभित्र बुझाएर खाता बन्द गर्नुपर्ने व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/