Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किने, आजै राष्ट्रपति कार्यालयमा सपथ

काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्रीका रूपमा फर्किने भएका छन् । उनलाई आजै पद तथा गोपनीयताको सपथ गराइने तयारी गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्रीका रूपमा फर्किने भएका छन् । उनलाई आजै पद तथा गोपनीयताको सपथ गराइने तयारी गरिएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथ समारोह हुने गरी आवश्यक पत्राचार भइसकेको छ ।

यसअघि सम्पत्ति सम्बन्धी विभिन्न विवाद सार्वजनिक भएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सो विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । समितिको प्रतिवेदनले उनलाई सफाइ दिएपछि पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/