Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं — नेपाल माइक्रो इन्स्योरेन्स का अध्यक्ष आशिष श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका क्रममा श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल माइक्रो इन्स्योरेन्स का अध्यक्ष आशिष श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका क्रममा श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार धितोपत्र कारोबारसँग सम्बन्धित अनियमिततामा संलग्न भएको आशंकामा उनीमाथि छानबिन भइरहेको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/