Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अन्डर लाइट्स टी २० सिरीजमा नेपालले टस जिति बलिङ गर्ने

नेपाल र युएई बीच हुने आजको दोस्रो अन्डर लाइट्स टी २० सिरीजमा मा नेपालले टस जिति बलिङ गर्ने निर्णय गरेको छ । नेपालले आजको खेलमा चार परिवर्तन गरेको छ । अर्जुन साउद,…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाल र युएई बीच हुने आजको दोस्रो अन्डर लाइट्स टी २० सिरीजमा मा नेपालले टस जिति बलिङ गर्ने निर्णय गरेको छ । नेपालले आजको खेलमा चार परिवर्तन गरेको छ । अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद र शेर मल्ल बाहिरिँदा लोकेश बम, आरिफ शेख, सन्तोष यादव र शाहब आलम भित्रिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/