Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सनराइजर्स हैदराबाद लाई ६ विकेटले हराउदै पञ्जाब किङ्स बिजयी

इन्डियन प्रिमियर लिग मा आज भएको पहिलो खेलमा पञ्जाब किङ्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनायो । जवाफि…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा आज भएको पहिलो खेलमा पञ्जाब किङ्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनायो । जवाफि ब्याटिङ गरेको पञ्जाब किङ्स ले कप्तान श्रेयस लेयरको ७९ रन को मद्दतले ४ विकेटको नोक्सानीमा हैदराबादले दिएको २२० रन को लक्ष्य भेटायो । जित पछि पञ्जाब किङ्स ७ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/