Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपियलमा आज दुई खेल हुदै

इन्डियन प्रिमियर लिग मा आज दुई खेल हुदै छ । पहिलो खेल पञ्जाब किङ्स र सनराइजर्स हैदराबाद बीच ३:४५ बजे हुदै छ । पञ्जाब किङ्स ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा आज दुई खेल हुदै छ । पहिलो खेल पञ्जाब किङ्स र सनराइजर्स हैदराबाद बीच ३:४५ बजे हुदै छ । पञ्जाब किङ्स ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने सनराइजर्स हैदराबाद २ अंक सहित तालिकाको छैटौ स्थानमा छ । त्यस्तै दोस्रो खेल चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल बीच ७:४५ मा हुने छ । दिल्ली क्यापिटल ४ अंक सहित तालिकाको चौथो स्थानमा छ भने चेन्नई सुपर किङ्स जित बिहिन हुदै तालिकाको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/