Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपियल मा आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स खेल्दै

इन्डियामा सुरु भएको इन्डियन प्रिमियर लिग मा आज दास्रो दिनको खेलमा मुम्बई इण्डियन्स का बिरुद्ध कोलकत्ता नाइट राइडर्स खेल्दै छन । खेल इन्डियाको वाङखडे स्टेडियम बुम्बइमा ७ ४५ बजे सुरु हुदैछ ।…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियामा सुरु भएको इन्डियन प्रिमियर लिग मा आज दास्रो दिनको खेलमा मुम्बई इण्डियन्स का बिरुद्ध कोलकत्ता नाइट राइडर्स खेल्दै छन । खेल इन्डियाको वाङखडे स्टेडियम बुम्बइमा ७ ४५ बजे सुरु हुदैछ । १९औं संस्करण हिजो बाट सरु भएको हो, हिजो भएको पहिलो खेलमा रोयल च्यालेन्जर बैङलुर ले सन राइजर्स हैदरवाद माथि ६ विकेटको जित हासिल गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/