spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारखेलकुदआर्सनल,रियल मड्रिड,पीएसजी क्वाटरफाइनल प्रवेश

आर्सनल,रियल मड्रिड,पीएसजी क्वाटरफाइनल प्रवेश

इंग्लिस क्लब आर्सनल, स्पानिस क्लब रियल मड्रिड, फ्रेन्च क्लब पेरिसस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग २०२६ को क्वाटरफाइनलको प्रवेश गरेको छ । गएराती भएको खेलमा इंग्लिस क्लब आर्सनलले जर्मन क्लब बायर लेभरकुजनलाई समग्रमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । रियलले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को जित सहित क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा रियलले ३-० को जित निकालेको थियो । सिटीको घरेलु मैदानमा भएको खेलमा रियलका लागि दुवै गोल भिनिसियस जुनियरले गरे । उनले २२ औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे ।

यस्तै पीएसजीले इंग्लिस क्लब चेल्सीलाई दोस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ८-२ को जित निकालो । पहिलो लेगमा पीएसजी ५-२ ले विजयी भएको थियो । सिटीको मैदान स्टामफोर्ड ब्रिजमा पीएसजीका लागि भिचा केभारात्खेलियाले छैटौं, ब्राडली बार्कोलाले १५ औं र सेन्नी मायुलुले ६२ औं मिनेटमा गोल गरे ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here