spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारशिखर पावर डेभलपमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज ९४.७८–२८४.३४ रुपैयाँ तय

शिखर पावर डेभलपमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज ९४.७८–२८४.३४ रुपैयाँ तय

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ९८ लाख कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।

सूचीकृत शेयरमध्ये सर्वसाधारणलाई निष्काशन गरिएको ३२ लाख कित्ता र संस्थापक शेयरधनीहरूको लगानी रहेको ६६ लाख कित्ता शेयर समावेश छन्। कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि तयार भएको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ। सोही रेञ्जभित्र पहिलो कारोबार सम्पन्न भएपछि नियमित कारोबार सुरु हुनेछ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here