spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारयो साता नेप्सेमा ७ करोड ७५ लाख कित्ता शेयर सूचीकृत

यो साता नेप्सेमा ७ करोड ७५ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं – यो साता अर्थात् आइतबारदेखि आज शुक्रबारसम्म ७ करोड ७५ लाख ४७ हजार ४३.९ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ।

गत आइतबार नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बापत ५ करोड कित्ता शेयर सूचीकृत भएको थियो।

गत सोमबार प्रभु महालक्ष्मी लाइफको ४ प्रतिशत बोनस शेयर बापत २० लाख ४१ हजार ४५९.२ कित्ता, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ लाख ६४ हजार ९०० कित्ता, एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापत १० लाख २६ हजार ८९.७८ कित्ता र युनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस बापत २० लाख ५१ हजार ९३६.९३२ कित्ता शेयर सूचीकृत भएको छ।

त्यसैगरी मंगलबार समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस बापत ३ लाख १४ हजार ५२५.७८२३ कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापत १७ लाख ७८ हजार १२७.८६ कित्ता, प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस बापत १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता, महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस बापत १ लाख ७५ हजार ७१३.६६ कित्ता, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस बापत २१ लाख ४८ हजार २२९.०७९० कित्ता र अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १९ लाख २४ हजार १ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here