गृहपृष्ठ›Tag: साधारणसभा

Tag: साधारणसभा

Himalaya Urja Bikas Company Limited HURJA logo

हिमालय ऊर्जा विकासको २६औँ साधारणसभा कात्तिक १६ मा, वित्तीय विवरणसहित यी प्रस्तावमा छलफल

हिमालय ऊर्जा विकास कम्पनीले कात्तिक १६ गते २६औँ वार्षिक साधारणसभा बोलाएको छ। सभामा वित्तीय विवरण, लेखापरीक्षक र स्वतन्त्र सञ्चालकसम्बन्धी प्रस्ताव पेश हुनेछन्।