काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं प्रतिष्ठित व्यवसायी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिएको थियो।
गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कानूनी व्यवस्था विपरीतको कार्य गरेको आरोप लागेको छ। सोही कसुरमा आवश्यक अनुसन्धान अघि बढाउन सीआईबीले उनलाई हिरासतमा...