माडीमा ‘भूमि बैंक’ कार्यान्वयनको तयारी, बाँझो जमिन खेतीका लागि किसानलाई उपलब्ध गराइने
चितवनको माडी नगरपालिकाले बाँझो रहेको खेतीयोग्य जमिनको प्रभावकारी उपयोग गर्दै भूमिहीन, विपन्न तथा युवा किसानलाई व्यावसायिक कृषि उत्पादनमा जोड्ने उद्देश्यसहित ‘भूमि बैंक’…
