पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अर्को भ्रष्टाचार प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, पूर्वसचिव, उच्च सरकारी अधिकारी तथा चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसहित…
