
काठमाडौं — ‘द लामिछाने फाउन्डेसन’ले भोटेकोशी बाढीपीडितका लागि १ करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनले नेपाली दूतावास लन्डनको बैंक खातामा ५१ हजार ७२७ पाउन्ड जम्मा गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने दूतावासले जनाएको छ।
फाउन्डेसनका अध्यक्ष रविन्द्रजंग लामिछानेले दूतावासमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडी र सांसद विदुषी राणालाई चेक हस्तान्तरण गरेका थिए।






Leave a Reply