Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नविल बैंकमा रोजगारीको अवसर

काठमाडौं - नविल बैंकले कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरमा सिनियर म्यानेजरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि फाइनान्स, अर्थशास्त्र, गणित, रिस्क म्यानेजमेन्ट, बैंकिङ विनेजस, एडमिनिस्ट्रेसन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नविल बैंकले कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरमा सिनियर म्यानेजरका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि फाइनान्स, अर्थशास्त्र, गणित, रिस्क म्यानेजमेन्ट, बैंकिङ विनेजस, एडमिनिस्ट्रेसन वा सम्बन्धीत विषयमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । उक्त पदका लागि न्युनतम १५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने बैंकको भनाई छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/