Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं — बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/