Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालतमा पेश

काठमाडौं — पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा असार ८ गते पक्राउ परेका उनलाई असार ९ गते ७ दिनका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ।

सम्पत्ति शुद्धीकरणको कसुरमा असार ८ गते पक्राउ परेका उनलाई असार ९ गते ७ दिनका लागि आज सोमबारसम्म म्याद थप गरिएको थियो।

उक्त म्याद थप अवधि आज सकिने भएसँगै उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप अवधि माग गर्दैै विशेष अदालतमा पेश गरिएको हो। यता उनकी पत्नीले सर्वाेच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको थियो। यसको दोस्रो सुनुवाई भोलि हुँदैछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/