Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले घन्टी बजाए उद्घाटन

चितवन , चितवनको भरतपुर मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह…


विज्ञापनAdvertisement Banner
1 min read

चितवन , चितवनको भरतपुर मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले संयुक्त रूपमा घण्टी बजाएर गरेका हुन्।

भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित उद्घाटन समारोहमा देशभरबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। महाधिवेशनले पार्टीको भावी नेतृत्व चयन, संगठनात्मक संरचनामा सुधार तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/