Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन रिका तत्कालीन अध्यक्ष शेखर गोल्छा पक्राउ

काठमाडौं – व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार कम्पनीसँग सम्बन्धित केही वित्तीय तथा नियामकीय विषयमा अनुसन्धान भइरहेका बेला उनलाई पक्राउ गरिएको हो।

सीआईबीले जिल्ला अदालत काठमाडौंबाट बिहीबार नै पक्राउ अनुमति लिएपछि उनलाई हिरासतमा लिइएको हो। अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन तथा बयान लिने प्रक्रिया अघि बढाइएको बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/