Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

काठमाडौं - सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य लाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष आचार्य प्युठान जिल्लाका बासिन्दा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य लाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष आचार्य प्युठान जिल्लाका बासिन्दा हुन्। सहकारी क्षेत्रको व्यवस्थापन र सुधारका लागि उनलाई जिम्मेवारी दिइएको सरकारका स्रोतले जनाएको छ।

त्यसैगरी, समितिको सदस्यमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्त गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *