spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारअमेरिकाबाट ३५ नेपाली डिपोर्ट

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

अमेरिकाले चार्टर विमानमार्फत ३५ जना नेपाली नागरिकलाई स्वदेश फर्काएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार डिपोर्ट गरिएकामध्ये २ जना विद्यार्थी भिसामा गएका थिए भने १२ जना अवैध बाटो प्रयोग गरेर अमेरिका पुगेका थिए । पछिल्लो दुई महिनाको अवधिमा मात्र अमेरिकाबाट २०० भन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बाँकी व्यक्तिहरू विभिन्न आप्रवासन सम्बन्धी नियम उल्लंघनका कारण फिर्ता पठाइएको जानकारी दिएका छन्।

अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरिरएको छ। भिसा प्रक्रिया पूरा नगर्ने, तोकिएको समयभन्दा बढी बस्ने तथा अन्य नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित देश फर्काउने कार्य तीव्र बनाइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here