Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौं उपत्यकामा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ भाडा लाग्ने

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेसगै सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो…


विज्ञापनAdvertisement Banner
1 min read

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेसगै सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर आजैबाट लागू भएको छ ।

अब छोटो दूरीको माइक्रो, बसलगायतमा चढ्ने बितिकै २५ रुपैयाँ न्यूनतम भाडादर कायम हुने भएको छ । त्यसमा बढेको भाडादर प्रतिशतले हिसाव गर्दा न्यूनतम भाडा २३।४५ हुन पुगेको छ । सवारी चालकहरुले एक रुपैयाँ फिर्ता नदिने हुँदा पनि आम सर्वसाधारण यात्रुले छोटो दूरीमा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्न पर्ने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/