spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारउद्योग वाणिज्य महासङ्घ लुम्बिनीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित

उद्योग वाणिज्य महासङ्घ लुम्बिनीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन्। भैरहवामा सम्पन्न महासङ्घको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट उनले अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

निर्वाचनमा श्रेष्ठले प्रतिस्पर्धी लाई पराजित गर्दै नेतृत्व सम्हालेका छन्। नयाँ नेतृत्व चयनसँगै प्रदेशस्तरीय व्यवसायिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

यसैगरी जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा निर्विरोध चयन भएका छन्।

कोषाध्यक्ष पदमा चयन भएका छन्। सदस्यहरूमा , निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै एसोसिएट सदस्यमा र चयन भएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ले अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन्।

नवनिर्वाचित नेतृत्वले लुम्बिनी प्रदेशको उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्दै निजी क्षेत्रको भूमिका सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here