Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि आवेदन खुला

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य नियुक्तिका लागि दरखास्त खुला…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य नियुक्तिका लागि दरखास्त खुला गरेको जनाएको हो।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आवश्यक कागजातसहित जेठ ५ गते मंगलबार कार्यालय समयभित्र आवेदन पेस गर्न सक्नेछन्।

यससँगै मन्त्रालयले सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ। सम्बन्धित पदका लागि योग्यता, अनुभव तथा अन्य मापदण्ड मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/