Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

काठमाडौं — प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा भएको छ। प्रभु…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा भएको छ।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड बन्दमुखी योजनाहरूको गत आर्थिक वर्ष २०८२/८३ का लागि योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले प्रभु सेलेक्ट फण्डका लागि १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि १२ प्रतिशत समान नगद लाभांश (कर सहित) घोषणा गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/