Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कुमारी बैंकको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं - कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा नै रहने भएकाले हाल उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् ।

इच्छुक शेयरधनीले आवश्य कागजात सहित आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । शेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने र ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/