Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं - सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति भएको छ । आज अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो । यो…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति भएको छ ।

आज अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो ।

यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/