spot_img
25 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तसंस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण हुने

संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण हुने

काठमाडौं,  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने नीतिगत व्यवस्था गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था उल्लेख गरिएको हो।

कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न, रुग्ण उद्योगमा रहेका निष्कृय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजिकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here