Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ट्राफिक कारवाहीबाट एकैदिन साढे २२ लाख जरिवाना संकलन

काठमाडौं — काठमाडौं उपत्यकामा भएको चौबीस घण्टे ट्राफिक कारवाहीमा १ हजार ९९१ चालक कारवाहीमा परेका छन् भने उनीहरूबबाट २२ लाख ४८ हजार ५१२ रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — काठमाडौं उपत्यकामा भएको चौबीस घण्टे ट्राफिक कारवाहीमा १ हजार ९९१ चालक कारवाहीमा परेका छन् भने उनीहरूबबाट २२ लाख ४८ हजार ५१२ रुपैयाँ जरिवाना संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मापसे गरी सवारी चलाउने ५९ जना, अफलाइन राइड शेयरिङ गने १०६ जना, रातो बत्तीमा ११४ जना, ओभर स्पीडमा १०९ जना, लेनमा १४७ जना, सडक फुटपाथमा पार्किङ गर्ने १४० जना, नो हर्नमा ८० जना, एकतर्फी बाटोमा ६६ जना र अन्यमा १ हजार १७० जना चालक कारवाहीमा परेका हुन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/