Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्यो पुँजीगत लाभ करको दर

काठमाडौँ ,सरकारले पुँजीगत लाभ करको दर बढाएको छ।आर्थिक वर्ष २०८३/८४ बाट लागु हुनेगरी १ वर्ष भित्रमा शेयर बिक्री गर्दा १०% र १ वर्ष पछि शेयर बिक्री गर्दा ७.५% Capital Gain Tax लाग्ने…


विज्ञापनAdvertisement Banner
1 min read
  1. काठमाडौँ ,सरकारले पुँजीगत लाभ करको दर बढाएको छ।आर्थिक वर्ष २०८३/८४ बाट लागु हुनेगरी १ वर्ष भित्रमा शेयर बिक्री गर्दा १०% र १ वर्ष पछि शेयर बिक्री गर्दा ७.५% Capital Gain Tax लाग्ने भएको छ।यस अघि १ वर्ष भित्रमा शेयर बिक्री गर्दा ७.५ % र १ वर्ष पछि शेयर बिक्री गर्दा ५ % Capital Gain Tax को व्यवस्था रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/