spot_img
19.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रबजेटकाठमाडौं -तराई मधेश द्रुतमार्गका लागि छुट्याइयो १७ अर्ब

काठमाडौं -तराई मधेश द्रुतमार्गका लागि छुट्याइयो १७ अर्ब

काठमाडौं – सरकारले काठमाडौं- तराई मधेश दु्रतमार्गमा लिंक रोड निर्माण सुरु गर्ने भएको छ । यसका लागि सरकारले १७ अर्ब ६४ करोड छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।काठमाडौं तराई मधेश द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङमार्ग निर्माण सुरु गर्ने भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here